Posts

Showing posts from August, 2024

छाेरी

Image
छाेरी आज मलाई अस्पताल जानदेखि डर लाग्न थालेकाे छ। आज मलाई स्कूल  जानदेखि डर लाग्न थालेकाे छ। आज मलाई टाे टाे चडन डर लाग्न थालेकाे छ। एउटी" निग्राे" पर्यटकले मलाई साेधेकाे झल-झल याद आउँछ। भारत आउन मनलाग्छ तर महिलाहरु त्यहाँ शुरक्षित छैनन! हाे मैले भनेकी थिए हाेईन! एक दुई घटना दुर भाग्य,तर सुरक्षा छ। तर आज उसकाे कुराे मलाई  धेरै प्रतिसत सहि लाग्न थालेकाे छ। समय सँग सँगै पैसाकाे जगेरामा मानिस पशु भएकाेमा डर लाग्न लागेकाे छ। समवेदनाका शब्दहरु आज मलाई  झुटाे लाग्न थालेकाे छ। प्रश्न मलाई याे साेध्न मन छ हे नारी महामहिम! तिमीलाई पनि डर लागेकाे छ? शब्द-शब्दले, वाक्य- वाक्यले तिमी  बलतकृत हुदैछाै,निर्लज्ज छाै ,नि:शब्द छु म!  मेराे छाेरीलाई के शिक्षा दिने भनी म आज लज्जित छु, त्यसैले डराएकाे छु।। daughter  Today I am in the hospital  I am afraid to go.  Today I have school   I am afraid to go.  Today for To-To Rickshaw ride,    is starting to get scared.  A "Nigro" tourist ask me  I remember very often!!! " I wo...