Posts

Showing posts from May, 2024

बुबालाई पत्र

सपनामा सदा  देेख्ने गर्छु सपना छ तपाईं कै,आखाँमा बिपना हुन नसके सुम्पने छु बाजेकाे सपना नातीलाई बुबा! जन्मदिनमा उपहार तपाईलाई धेरै सपना पुर्ण गर्न सक्षम भएँ खुशीकाे आँसु स्विकार्नु  हाेेला तर जनहितकाे पालाे छ अब। सपना पुर्न गर्न हिढदै छु अब हात पाँउमा ताल्चा थियाे तब अबका दिन तपाईकाे सपनामा पुर्ण गरी आउनेछु भेट्न बुबा।।