बुबालाई पत्र

सपनामा सदा  देेख्ने गर्छु
सपना छ तपाईं कै,आखाँमा
बिपना हुन नसके सुम्पने छु
बाजेकाे सपना नातीलाई बुबा!

जन्मदिनमा उपहार तपाईलाई
धेरै सपना पुर्ण गर्न सक्षम भएँ
खुशीकाे आँसु स्विकार्नु  हाेेला
तर जनहितकाे पालाे छ अब।

सपना पुर्न गर्न हिढदै छु अब
हात पाँउमा ताल्चा थियाे तब
अबका दिन तपाईकाे सपनामा
पुर्ण गरी आउनेछु भेट्न बुबा।।

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you