यावा
यावा
कहिले क्यसल्टनको खिड़कीमा
तीन दियो जलायौ।
पहिले कमिलाको गोला लखेटदै
भूगोल सजायौ।
कहिले धर्मसकंटमा पर्दा...भागेर
कब्रस्थानमा हरायौ।
बन्दुक र गोलीको नोकमा आफ्नो
भविष्य सजायौ।
परिवार सुख दु:ख हस्याङ- पस्याङ
चुटकी मैं बितायौ।
अब फेरी दियो किन जलायौ खोज्न
आफुलाई चौकीमा बसायौ।
चुनौति कम छैन मार्ग साङगो- पाङगों
तर सपना सजायौ।
परिकल्पना बिनाको उड़ान कदाचित होईन
यावा! माईल खुट्टी लगायौ।
जीवनको दौड़ र खोज तब सकिन्छ जब
Comments
Post a Comment