8.8.19...ईडेनबर्ग
स्कटल्याण्ड मादक परदार्थको कारखानाको निम्ति विश्व प्रसिद्ध छ। यहाँको बाह्र पन्द्र वर्षसम्म तैयार पारेर बेचिने विस्की; ब्राण्डीको विषयमा सुनेको थिएँ। हिज हाम्रो यात्राको क्रममा हामीले सम्पुर्ण हेर्ने र यसबारे बुझने मौका पायौं।
गाड़ी गुड़दै गयो। बाटाका दुबै किनारमा जौंको खेति गरिएको, गौ चरण, भेड़ाँ चर्दै गरेको विशाल विसाल भुमि देख्न पाईयो।
त्यसै ताजा जौंलाई कटेर, तरल ईस्टको सृजना गरि, काठका बड़े बड़े घ्याम्पा र ताँबाका बड़े बड़े औजार र पाईपमा घुमाई,वैज्ञानिक ढ़गमा विस्की तैयार पारेर बाह्र वर्षसम्म राखि, यसलाई बोटलमा हालि तैयार पारिदों रैछ।
घरको एक पाने दुई पाने जस्तो नभएर तब भने यो विश्व मै नाम गरेर धेर बिक्री साथै विश्व प्रसिद्ध भएको पत्तो लाउने मौका पाईयो। त्यस कारखानाका झलकहरू म यहाँ सजाई रहेछु।
हुन त हाम्रो तिर पनि यस्ता रम, बियर, विस्की, ब्राण्डीका कारखानहरू होलान तर ईडेनबर्ग घुम्ने क्रममा एउटा रोमाञ्चक स्थल यो पनि हो य घुम्न पाईयो तर देशमा भने यसरी घुमेकी छुईन, जति हामीले ईडनबर्ईको मानक र चकलेट विषय जाने मौका पायौ।।
स्कटल्याण्ड मादक परदार्थको कारखानाको निम्ति विश्व प्रसिद्ध छ। यहाँको बाह्र पन्द्र वर्षसम्म तैयार पारेर बेचिने विस्की; ब्राण्डीको विषयमा सुनेको थिएँ। हिज हाम्रो यात्राको क्रममा हामीले सम्पुर्ण हेर्ने र यसबारे बुझने मौका पायौं।
गाड़ी गुड़दै गयो। बाटाका दुबै किनारमा जौंको खेति गरिएको, गौ चरण, भेड़ाँ चर्दै गरेको विशाल विसाल भुमि देख्न पाईयो।
त्यसै ताजा जौंलाई कटेर, तरल ईस्टको सृजना गरि, काठका बड़े बड़े घ्याम्पा र ताँबाका बड़े बड़े औजार र पाईपमा घुमाई,वैज्ञानिक ढ़गमा विस्की तैयार पारेर बाह्र वर्षसम्म राखि, यसलाई बोटलमा हालि तैयार पारिदों रैछ।
घरको एक पाने दुई पाने जस्तो नभएर तब भने यो विश्व मै नाम गरेर धेर बिक्री साथै विश्व प्रसिद्ध भएको पत्तो लाउने मौका पाईयो। त्यस कारखानाका झलकहरू म यहाँ सजाई रहेछु।
Comments
Post a Comment