ईच्छा

ईच्छा

बालकुनीमा बसी
मयकंलाई याद गरें
 सम्झनाले झस्कायो
तिमी तिर फर्केर हेरें
तिमीलाई आलिङ्गमा
केही छन राखौ की
भन्दै उ सित साउती गरें
बादलले छेक्नै लाग्यो
उ कराउन लाग्यो
छिटो गर यो गोधुलीमा
भन्दै उसले मलाई ईसारा गर्यो
परी झै आफ्नो उढ़ान
भरेको मात्र के थिएँ
यो जाबो सिसी क्यामेराले
सेल्फी लिएर
सुन्दरता बया गरि हाल्यो
हाम्रो प्रेमको कथा
लेखौं भन्नलाग्यो
हो! धेरै भा थ्यो यो प्रेम
अधुरै थियो तिमीसित
बालकुनीमा बसी
शितल पवन झै स्पर्श नगरेको
अरूले देख्ला की भनी
अंधेरीमा तिमीलाई
चियाएको वृक्ष पछिलतिर
बसी तिम्रो थकान मेटाएको
तर पापी समाजका
केमेरामा कैद भै गयो
यो अमर कहानी
कसरी धर्ती र आकाश
माझको दुरत्व एक फड़को
नाघि आयौ प्रिये!
कालो रात्रीमा उजेली छर्दा
तिम्रो बाईपंखी मन
लौ सम्हाल मलाई
लौ पुर्णीमाको सुन्दरता
प्रिये तिमी सम्हाल
 प्रेम तिमी सम्हाल।,❣❣❣

photo taken  at 7.30 pm .from  kalkut

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा