तीजको गीत

रातो साड़ी हरियो चुरा
हेरन राम्रो मिलेको बरा
ढकने र दरैको पकवान
माईत् लौ खान जावना...
तीजको लहर 
आयो बरीलै...
निरजला शिव पार्वती पुजौन
नाचौँन गावौँन    दिन काटौन
हाते र मालो   सबैको   पालो
हाँसखेल गरी गरौ    रमाईलो
तीजको लहर 
आयो बरीलै....
तिमीले साथी किन्यौ की साड़ी
जानू छ माईतगाड़ी है चड़ी
आउछन नी माईती लिनलाई चाँड़ै
गरौला रमाईलो त्यो ढाड़ा पारी
तीजको रहर ,,,,
आयो बरीलै,,,,??
 शुभकामना सबैमा तीजको!!,,

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you