युगेन्द्र क्षेत्री परिचय
स्व युगेद्र कुमार क्षेत्रीज्युको जन्म 19/06/1952का दिन खर्सङमा पिता,स्वर्गीय आई.डी.मुखिया अनि माता स्वर्गीय एम.एस.मुखियाको कोखबाट भएको थियो।
वहाले दश कक्षा सेन्टअल्फन्स स्कूलबाट समाप्त गरि महाविद्यालय सेन्ट- जोसेफ कलेजबाट प्री पास गरि फेरी खरसाङ कलेजबाट डिग्री हासिल गरेका थिए।
आकाशवाणी खरसाङबाट वेस्टन म्युजिक कारक्रमका पायोनियर उनी थिए भने शिक्षा ज्योती कार्यक्रमको शुरूवात पनि उनले नै गरेका थिए।खर्साङ अल ईण्डिया रेडियोका, समाचार वाचक, गाउँले सभाकमा सहभागीताअनि नेपालीमा उदघोशणा पनि उनले गर्ने गर्थे। गाँउले सभामा पनि उनको सहभागिता थियो।
1977मा भने विदेश प्रशारण विभागको नेपाली कार्यक्रममा उद्घोषक तथा अनुवादकको रूपमा नियुक्त भई अल ईण्डिया रेडियो नयाँ दिल्लीमा स्थाई रूपले कार्य गरिसकेपछि सन 2004देखि स्व युगेन्द्रज्यु क्षेत्रीज्यु नेपाली वाहिय सेवा विभागको प्रभारीको रूपमा नियुक्त भए अनि 30 जून 2012.. सेवानिवृत्ति. भए।
साथमा वहाँका श्रीमती ललीताज्युले पनि अल ईण्डिया रेडियोमा कार्य गरिन भने वहाँको ठूलो उपलब्धि दुई छोरा- छोरी, भिसिका रानी क्षेत्री अनि भिभियन राज क्षेत्रिलाई उच्च दर्जाका शिक्षा प्रदान गराए अनि अन्तरार्ष्ट्रिय स्तरका लनटेनिस खेलाड़ी बनाउन सफल भए। आजसम्म विश्वका दुवैमात्र गोर्खाली नानीहरूले यस क्षेत्रमा यो स्थान हाँसिल गरेका छन।
वहाँलाई ततकालिक जीटीए,अध्यक्ष श्रीमान विनय तामङको बाहुलीबाट सम्मानित गरियो पाहिलो बैशाक नेपाली नव वर्ष २०७६ को अवसरमा कदमतल्ला, सिलीगुड़ी दार्जिलिङ्गमा।

Comments
Post a Comment