शब्द

शब्द शब्द नै व्योम
शब्द नै परम आनन्द
 शब्द नै हो ब्रहमाण्ड 
शब्द  नै   हो सभ्यता
शब्द शब्द मै अहंकार
शब्द नै हो  निरकांर
शब्द मै छ निवारण
शब्द  शब्द नै सभ्यता
शब्दले छुट्याउछ प्राणी
आखिर छ शब्दमा आदर्श
शब्दै मा छ सम्मान
शब्दले चिनाउछ साईनो
शब्दैले सजाउछ साथ
शब्द नै छ अजर अम
" म" शब्द नै हो ईश्वर
"हामी" हो आशिर्वाद
 शब्दले नै यो बुझाउछ
सोध आफुलाई कुन
शब्द तिमी हौ अनि म?
शब्द सभ्यता पनि हो
शब्द निराकार छ
शब्दको आकार प्रकार
हाम्रो जीवन शैली हो
शब्द आदर्श हो 
अनि हो यो महान
जन जिब्रोमा बस्ने शब्द
शब्द नै हो विशालाकार!🙏🙏😊😊😊

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा