बाल दिवस21

चुरोट जुवा तास
गांजा चरश डेनड्राईट
सिगरेट विड़ी गुटका
यी सबै विनासक हुन
वाल दिवसमा यस्ता
शत्रुदेखि दुर रहने
सल्लाह छ!

पड़नका साथ
साथै सन्तुलीत आहार
व्ययाम र मनन चिन्तन
मौलिक गुण र कलाकारीताको
खोज आफैमा
निरन्तर गर्ने
खोज्ने सल्लाह छ!

सफलताले चुमोस
वाध्यता र वाधा नपरोश
शुभ कार्यमा मन लागोस
प्रश्नोत्तर दिदा सदा
सरस्वतीको वास होस
समाज सेवामा
सोचँ बड़ाउने सल्लाह छ!

पड़न लेख्न याद गर्न
समय सदुपयोग
संसकार र बुजुर्गको
आदर गर्नं,
मनमा चित्त नपरेका कुरो
आमा- वा गुरू र अविभावक
कहाँ सोझै राख्ने सल्लाह छ!!
Happy children's day
God bless

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you