जवाई बाबु

जवाई- बाबु
**********

बगांलका जवाई- बाबु
कलाकारका कलाकार महानायक
विश्व शिशु कन्याका अग्रज अविभावक
कविका पुत्र कविता बाचनमा माहिर
यस्ता यस्ता होनहार कलाकारलाई
सत सत नमन, सत सत नमन!
चलचित्र जगत मात्र नभएर
नारी जगतलाई पनि अगवाई गर्ने
युग षुरूष हाम्रा शान हुन,
भारतका सम्मान हुन,
बङालका जवाई -बाबु!
चलचित्र जगतका महाराजा
यसका साथ साथै शिशु- कन्या
भ्रुन हत्या,दाउरी प्रथा,चिर हरण
जस्ता कुकर्म मुक्त समाज निर्मान
प्रति सोचँ राख्ने महानायक समाज सेवक
अमिताव वच्चनज्यु, ईमान्दार
बाबा र जात भात नमान्ने सोचँ राख्ने
केवल छोरीको स्वतन्त्रताको निम्ती
संघर्षरत महान विभुतीमा नमन!
जति उमेर बडदै छ ऊनको
आदर्श र सम्मानी दृष्टिकोन पनि बड़दैछ
ती आमालाई नमन,जसले
विश्व  नारीको सम्मान गर्न सिकाये
ती भारतीय आमालाई नमन
जसले दाईजोको विरोध गर्ने
भारतीय सुपुत्र जन्माईन
ती दम्पतीलाई नमन जसले
अमिताब जस्तो सोचँको परवरिस गरे
यस्ता नागरिक भारत माता!
तिमीले अनेकन जन्माउनु पर्छ
तब भने सत्य युग दुर छैन है
भारत जगमगाउनु,नारी सम्मान
जहाँ विश्व विजय त्यहाँ !
बङ्गाल मात्र होईन विश्व छोरीकी आमाले
वहाँ जस्तै ज्वाई पाउन् भन्ने कामना गर्छु
सत सत नमन महानायक!
सत सत नमन महानायक!!

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा