दार्जीलिङ्ग
दार्जीलिङ
थियो केही सम्झनाका कथा
छन धेरै विपनाका व्यथा
त्यहाँ पाएको मायाको कथा
भेट हुन नसकेको छ व्यथा।
दार्जीलिङमा थियो एग- ज्याम
परिणाम विश्वले दिनेछ ज्ञान
कथा व्यथा माया साटेको क्षण
मिठो सम्झना ईतिहास यो पल।
लक्ष्मि -गिरीले साटेको पल
अनुपसथितिमा नै उपसथिति
तिमीले हामीले साटेको पल
रहेन त्यहा कसैको चाल-खेल।
गुण- गाण माया र दिव्यवानी
हाँसेकी थिईन त्यसदिन रानी
परिवेश शान्त र थियो सुलव
साहित्य सुधा मात्र थिएन दुर्लब।
अर्को साल आउने बाचा गरें
माहाकालबाबलाई उभो हेरे
गिरजाको घण्टी सगैं पेगोडा
Comments
Post a Comment