विथोल्न नआउ

संसार हेरी म हाँस्न थालेकी छु
तिमीलाई छाड़ी म बाँच्न थालेकी छु,

नआउ मेरो छेउँ तिमी जिवन विथोल्न
नकारात्म सोच भै तिमी जिवन विथोल्न ,

हेरन उ उड़ेको नी हावामा कहाँ हो र?
हुनर र परिश्रमले हो नी व्यर्थ कहाँ हो र।

तिमीले कहिले यो सोच राखेर गर्यौ काम
फेरी ब्यर्थै जिवन असफल किन भन्छौ?

नकारत्मक सोचको निम्ति ठाँउ कहाँ छ र!
व्यर्थै नआउ मलाई बिथोल्न संसार हाँसेको बेला।।

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा