पुनर जन्म



म हराएँ
म बिलाएँ
म लत्रिएँ
म बिस्तारै
माटो भुनी लुकें
केहि समयपछि
विस्तारै जुरमुराएर
फेरी आङ
जिरिङ्ग पार्दै
एउटा छिद्रबाट
तिमीलाई चियाउने छु
तिम्रो मुस्कान
म बन्ने छु
चराको डाली
प्रकृतिको माली
अनि तिम्रो घर
म अवस्य बन्ने छु।

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा