मायालाई माया
गायिका माया प्रधानलाई सम्झना गरदै
:
नाँचन् माईच्याङ नाँचन्
जाडो त त्यसै भगाउला
बनभोज खाँने नी दिनैमा
पिरथी फेरी त् गासौला*******:)
थेबाले भुलेर गएछ
तिम्रो माया नी ब्यर्थै भो
नमान्नु धन्दा माईछ्याङ नी!
च्याङबाले साथ दिनेछ
माया नी माया भन्दैमा
जीवन नफाल व्यर्थमा
नाँचौ गाउँन नी माँघमा
भगाउ व्यथा साथमा
तिम्रो खुशी र कलाले
भाग्ने छ टाडा व्यथानी
थेबाको पस्चताब देखेर
हाँस्नेछौ खुशी र सुखले
Comments
Post a Comment