Happy New Year 2022

जीवनले केही लिएर गयो
समयले केही  दिएर  गयो
समय-जीवनको गीत गायो
केही नयाँ नयाँ रित ल्यायो!

केही हँसायो केही रूवायो
तर समय विताए रै छाड़्यो
के खोजीमा तल्लीन रहन्छ 
मन माया पाए हाँसी रहन्छ

पोस्ट अफिसदेखि ईन्टरनेट
सम्बन्ध गाँसने नयाँ जीवन
यसले ल्याउला नयाँ समय
गठीलो फेरी बनाउछ जीवन!

नयाँ वर्षको शुभकामना!

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा