पत्र खुशी बोल्छ

तिमी गएपछि 
भावुक हुन्छु
तिमी आउदा
 खुशी हुन्छु
तर कति 
यस्ता शब्दहरू
मलाई सदा
 खुशी प्नदान गर्छ
झल्यास्स मेरो आँखा 
त्यो पत्रमा पर्यो
नियाली हेरें
 BHARATH साहबको
राम्ररी पढ़दै गएँ,
 आनन्द लाग्यो,
त्यँहा तिम्रो उन्नतिको 
प्रशनसा थियो
छेवैमा LEGENDS हरू 
गाउदै थिए
सायद यसलाई 
CARVAAN mini
नाम दिईएको रेडियो र टेपको
साथै पुराना 
गीतहरूको नयाँ रूपमा
अनि धेरै कुरो
 मायाका चिन्हहरू
मन मनै धन्यबादी भएँ
यस्तै यस्तै तरक्की होस
भन्दै तिम्रो कमरा
सफा परी फेरी
आफ्नो काम तिर लागिरहें
घड़ी हेरे मिनीसित
गुणगुणाउदै बसी रहें
फेरी तिमी आउछौ
नयाँ खुशी अवस्य ल्याउछौ।।



Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you