श्रद्धाञ्जली( 14.2.2019)



समवेदना ती जवानका
 परिवार प्रति 
जसले आज ज्यान गुमाए 
हाम्रो शुरक्षामा
तैनाथ थिए ,
तर देश आज 
तिम्रो बियोगमा 
रोए पनि,
 बदलाको ज्वाला हरएक 
हिन्दुस्थानीमा
 दन दन जलिरहेछ
हाम्रा प्रिय 
भेलेनटाईनहरूलाई
यसरी छिनने
 राक्षसहरूलाई
यो मन धिक्कार्द छ!
देशले दोस्रो 
सरजिकल स्ट्रायक
जैसे मोहोमद माथि 
चाँढ़ै गर्ला
तर देशको 
खुपिया एजेन्सी प्रति
शंकाको दृष्टीलाई 
 नजर अन्दाज
कसरी गर्न सक्छौ
 हे भारत?
श्रद्धाञ्जली 
तिमीलाई,
आज ह्यदयमा
बज्रपात भएको
तिम्रो सपना यत्र
तत्र छरप्रष्ट पारि
ठुलो नोकसान
पुर्याएको यो घाउले
आज सबैलाई
भत भत पोले पनि
भारत अब उसो
चुप रहने छैन
होसियार दरिन्दे!
तेरो दिन र अन्न पानी
पनि अब धेर दिन छैन
गन्दै गर दिन,अब 
हामी सबै जाग्यौ
तलाई सुताउन
होसियार ! होसियार!
यो सहिदको रगतले
रगत तेरो अब 
तप तप पार्ने छ!!

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा