यसरी हेर्छु



यसरी हेरौं भनेको राज्य!
खोई गाँठो खोल्न नै पो गाहारो पर्यो,
छुट्याउनु र शक्ती कम गर्नु बाहेक केही छैन
अल्प समुदाय  के गरोस झण्टा बदलियो बस्यो।

चुनाउ आउछ जान्छ
मन्त्री आउछन जान्छन
सदनमा चिच्याउछन के के गर्छन
तर गोर्खाको हितमा केहि छैन है बाबै!
 
म त आजकल डार्लिङको
के राशी हो त्यो पो हेर्न थालेको छु
कतै "दा" र "गो"को राशीमा ईच्छा पुर्ती राज योग ,
कहिले अनि कुन सालमा आउछ  कीता भनी!

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you