मनोबल



कर्म नै धर्म
जै जै काली आयो यो
जुरमुराई!

प्राण बचाई
दुश्मन खदेड़न
सफल भव!

तिम्रो चेलीको
यो पुकार ईश्वर
सुन्न बाध्य छ।

भाई टिकामा
सात फेरा लगाई
यम रोके छु!

ओक्खर टुक्रा
झर्याम्म पारी छानो
दुष्ठ लेखेटें।

आमा सगुन
मुजेत्रोमा लुकाई
नजर काटी!

मन्दिर गुम्बा
शक्ती बटुली तिम्रो
जै शुभ होस!

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा