बाँच्ने चाहना

तिम्रो पनि म जस्तै हाँसने रहर होला
तिम्रो पनि म जस्तै बाँचने रहर होला!

समय न पर्ख यहाँ यो त विति जाला
हाँसने कोशिश आजै गरे अशल होला!

माया पाउने मेरो जस्तै तिम्रो रहर होला
मुस्कान नभए भोली माया दिने को होला?

हाँसो मिलेको दँन्ते मोहनीले मिलन होला
बोल्दा, नबोले कुरो सलल् रहर मात्र होला!

अनायासै हँसिलो मुस्कान तिम्रो याद आयो
त्यसैले यो मनले आज जिवनको गीत गायो!

तिम्रो पनि म    जस्तै हाँसने   रहर   होला
तिम्रो   पनि म    जस्तै बाँचने  रहर होला।।

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you