सम्बन्ध


प्राचिन कालको हतियार
वर्तमानको सौंदर्य
यसमा पलिस लगाउने
कारिगढ़िता!😊
स्वास्थ्य शिक्षाले भन्छ
यो छिः फोहोरको अड्डा  
जे होस सफा 
राखे सुन्दर र सहयोगी!
सबै अंगका
केही न केही कार्य
अवस्य छन त्यसैले
परिआएको बेलामा
एउटा हतियार !
एउटा शक्तीको प्रतिक
साना साना सुन्दर
नङले माशुसितको
मित्रताको ज्ञान
बोध गराउछ !😍
यसको पाठ जुगबरले
पेटैबाट सिकेर आएछ क्यार
हामीलाई भेट गराई
मित्रता गांस्न लायो
कठै नङ र माशु जस्तो!
😊😊😊😊😊😊😋

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा