मिलनको गीत

घामले भन्छ म आएकै हुन्छु
जूनले भन्छ म छाएकै हुन्छु
किन किन यो  मन भन्ने गर्छ
तिमीलाई सधै पाए कै  हुन्छु

हावा- बतासले ल्यायो सौगात
पछि,,, सारिदेव न् यो   मलमास
मेरो परदेशीको   होला अवकास
डरै लाग्छ झरीमा  तेसै प्रतिमास

आज हो कि भोली हो नी राजै!
हाम्रो मिलन गांठो नौमती सगैं
छाता ओढ़ी घाम पानी छेकौला
जूनलाई शाक्षि देव देवता भाकौला!

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you