मार्क

मार्क

Many many Happy Returns of the day Dear Friend!
साथीको महत्व बुझाउने
फेस र फोटोको समुहले
विश्व ईतिहास कोर्ने
खेल खेलमा नयाँ तकनिक
सबै उमेरका साथीहरूलाई सिखाउने
तिमी सानै उमेरका
महान व्यक्ती म ठान्द छु!
हुनत यस्ता धेरै "एप"हरू छन
तर मेरो नजरमा
आजसम्मको यो सबैभन्दा राम्रो
अनि सहज हो !
पाँच हजारसम्म मित्र बनिने
मनका कुरा सहजै व्यक्त गर्न सक्ने
मेटाउन सच्याउन सक्ने
आफ्नो भाषामा लेख्न सक्ने
विश्वलाई  प्रसारण र संकुचन गर्न सक्ने
पत्र मोचन गरी नयाँ कृतिमान
कायम गर्ने तिम्रो ज्ञानलाई
सदा सदा सलाम छ।
God Bless you Sir!💕

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा