पेट्रोल र पैसा

पेट्रोल र पैसा

यो विभद्स 
यो अशान्ती
किन यति धेर?
यसको कतै अन्त छैन
आगोलाई खेलाईची
पानीलाई पर पर
पेट्रोलको पैसा
विश्वका मजदुरहरूको पसिना
यसरी तातो रगतमा
परिनत गरि दुवै देश
अशान्त किन छ?
सबर गर,साधारण
जन जिवन अस्त - व्यस्त
के पाउछौ आखिर
बच्चाको प्राण, दुर्वलको 
हड्डीसम्म नपाउने गरि
उधोन्नति तिर जादैछौ छिमेक!
फर्क अब, शान्ती बहालीतिर
रोधन र बिनासको
अलाव फल केही छैन
न नै यसले क्रान्ति ल्याउने हो!
केवल छिमेकमा विभ्रान्ती
फर्क अब शान्तीको मार्ग,
कति रूवाउछौ देश वाशीलाई
हाम्रा पनि वशंज छन
ईश्वरसित प्राथना छ
उनीहरूलाई सलामत राखे है!!

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you