गीत

यो मैले बर्ष  गत  वर्ष लेखेकी गीत हो यसमा सगिंत भरीदिनु होला मन परे😊😊😊😊😊😊 

मन भरि माया छ
म भन्न सक्दि न
आखाँ भरि आस छ
बया गर्न सकि न...
तिमी मेरो धुक धुकी तिमी मेरो चाहाँना
तिमी किन टाड़ा भयौ यो कस्तो बाहाँना
एकै छन पर्खी दिए  किन हुन्थ्यो  वेदना
यी सबै माया हुन मनलाई तिमी सोधन.....???
मन भरि माया छ...
म भन्न सक्दि  न....
तिमी मेरै साथ थियौ विगत साक्षी छ
रूझी भिजी हिड़ेको रनबन साक्षी छ
कसम सगैँबाच्नेँ रहर आलै आलै  छ
हुरी बतासले पर सार्यो मन भारी  छ
मन भरि माया छ......
म भन्न सक्दिन.....

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you