सपनामा सदा देेख्ने गर्छु सपना छ तपाईं कै,आखाँमा बिपना हुन नसके सुम्पने छु बाजेकाे सपना नातीलाई बुबा! जन्मदिनमा उपहार तपाईलाई धेरै सपना पुर्ण गर्न सक्षम भएँ खुशीकाे आँसु स्विकार्नु हाेेला तर जनहितकाे पालाे छ अब। सपना पुर्न गर्न हिढदै छु अब हात पाँउमा ताल्चा थियाे तब अबका दिन तपाईकाे सपनामा पुर्ण गरी आउनेछु भेट्न बुबा।।
दुर्गा चालीसा नमो नमो दुर्गे सुख दायिनी नमोः नमोः दुर्गे दुःख नाशिनी! निरङ्कार छ ज्योति तिम्रो तीनै लोक उज्यालो राम्रो! ललाट मुखमा शशि। विशाला नेत्र राता। भृकुटी। भीषण! मातृ रुपा तिम्रो साह्रै सुहाउछ दर्शन गर्ने जनले सुख पाउछ! संसारको शक्ति र भक्ती र लय तिमी अन्न पुर्न पारी जग पालन गर्ने तिमी नै अति सुन्दरी बाला मन हर्ने प्रलयकालको सबै भय तिमी हर्ने तिमी नै गौरी शिवशङ्कर प्रेम गर्ने शिव योगी सबैले तिम्रो गुण गाउँछन ब्रह्म विष्णु सधैं ध्यान गर्छन।। रूप सरस्वतीको हौ तिमी धारा। देउ सुवुद्धि रिषि-मुनीलाई सहारा। नरसिंहको रूपमा। तिमी अम्वा! हेर प्रकट भयौ फाड़ी खम्बा! ! प्रह्लादलाई रक्षा गर्यौ बचायौ! हिरण्यकश्यपलाई। स्वर्ग पठायौ!! लक्ष्मीको रूप धरी माते! अगं। समाहि श्री नारायने !! सिन्धु सिन्धुमा गर्छौ विलासा! अपार दया दिन्छौ मनमा आशा! हिमपर्वत तिमी हौ। भवानी। महिमा गर्छन सबै नित्य जानी।। माता तिमी हौ। नव दुर्गा । तिमी मै छ शान्ती सुन्दर स्वर्ग।। तिमीलाई पाउन सके प्रभो । हुन्छ रे ! जीवन सार्थक हाम्रो ।। खड़ग अस्त्
बाबा भाेटमा उठेका थिए। आमालाई साेधे- कसलाई भाेट दिन्छाै? स्वतन्त्रलाई हाेईन, तारालाई! हाँस्दै बाबाले भने- शुभकामना, स्वतन्त्र देशकाे स्वतन्त्र विचार! आमा- शुभकामना! अशल गनतन्त्र। बाबा-मेरा देश माहान! जय हिन्द! बेलुका भने तिम्राे नरम हातकाे गरम गरम राेटी खाँउ है।😍😍
Comments
Post a Comment