दुरी
परी झै उढ़न मन छ
तिम्रै प्रेमको स्वर्गमा
दुःख- शुख बाटौला नी
तिम्रै ममता छाहारीमा!
सुदुर देशबाट वोल्छ चन्द्रमा
तिम्री ममता पर्खे की छिन
वनी शुगन्धित तुलशी- मञ्जरी
त्यसैले हो मैले आज सम्झेकी!
माया मोह कहाँ वस्छ जानिन
तिमी अमुल्य रत्नकी धनी हौ
म भएछु नी ए हो ! तिम्रै मनी!
पहाड़ हो की लेक भन्ज्याङ्ग
भेट्न जाने बाटो नी माईच्याङ्ग
श्रीलाई सोधी है घुम्न जाउला
केही स्नेह -ममता नी साटौला!
Comments
Post a Comment