तिमीलाई भेटन

मईले तिमीलाई भेटने 
प्रायास नगरेको होइन,
मiझमा हिमाल नभाए
...दरशन  नहुने होइन
पहिरो गएका बाटाहरुमा
 अलमलिए म यहाँ
घुमाउरा झारहरुसित 
मथिङ्गल नगरेको होइना
जता देख्छु केवल मात्र
 सिड़ी चड़नेहरु  छन यहाँ
तिमीले मलाई नदेखे जस्तों 
ता गारया होइन?
तिम्रो स्वार्थ भए 
मलाई स्वतंत्र बाच्न देउ.
म हवाको लहर झै 
अन्तता कतई जाने छु....
तिमी माझमा बसी  
बाटो न छेकेको होइना
 जीवन छनिक छ 
कोही त होलान
 पेर्खेर बस्ने मलाई यहाँ!
तिमीले आफ्नो स्वार्थ 
मात्रा गोड़ने  गर्छौ
मलाई दोबाटामा छाड़ी.
तर पनि म आखाँ
नेछावर गरी यहाँ
फूलमालागुथी पर्खे 
मेरो आशा पुर्ण गर्न
तिमी आउछौ की भनी
तिम्रो यादमा ,साथमा,
तीस बनी  अउ या एकतीस 
तर तिमी अवस्य आउ
तिमीलाई मैले नफर्खेको होईन
तर तिमी आउछौ 
मेरो ईच्छा शक्ती अघी
तिमी घुड़ा टेकी आउछौ
म फुल गोढ़दै छु
बघैँचा भएदिन तिमी ,,, आउनेछौ।

...

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा