गोरेटो

गोरेटो

आज पुर्णीमाको जुन साक्षी छ
आज म खुशी भएको दिन हो
आज एउटा गाँउमा खलबली छ
धुर्तहरूको त्यहाँ रग रगी पनि छ

 वर्षौदेखि जीवन रेखा नकोरिएको
आज कोरिन शुरू भो   है  ,साथी!
सलबवाउन थाल्यो द्वन्द ठेकेदारमा
त्यहाँ बड़ी चाशो छ पैसा कमाउने

मैले त सोचेकै थिईन चक्का गुड़न
झैझगढ़ाले ग्रस्त हुनेछ जिगज्याक
पहिले भुमी साझा नगर्ने झमेला गर्ने
पछि पछि मेरै ढाड़ाबाट गाड़ी गुढ़ाउने।

तेहि जीवन रेखाका रातो माटो हेर्दै
हाम्रो निम्ति गोर्खाल्यण्ड यही हो भन्ने
लाटी ,बाटो खोई गाड़ी कुदेको मेरोमा
यो शंख घोश सकारात्मक परिवर्तन हो

आज खुशी छु पुर्णेको जुन साक्षी छ
 जिवन्त रेखाले  भस्मेमा रातो माटो
दु:ख कष्ट साँटने तिम्रो   नयाँ बाटो
द्वन्द होईन परिश्रम गरि फुकाँउ गाँठो।!

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you