लुड़थुड़ क्याम्प

मलाई याद आउछ लुड.थुम क्याम्प..
नेपालीदेखि गोर्खा बन्न परेको ईतिहास..
मलाई थाहा छ रगतको भल बहेको........
मलाई थाहा छ सूकेलाई गुरू थापेको ईतिहास!

मलाई यो पनि थाहा छ दार्जीलिड. !
सिलगढी छाड़न तिमीलाई वाध्यबनायो..
जलपाईगुड़ीका नानीहरूमा मिठाई बाड़ेको
छोरोलाई असहाय ....पार्ने..बाध्यता आएको!

राजनितीमा चौकीमात्र ठूलो होईन
राजनितीमा नेता एटिएम.....होईन
उनका पनि नाता गोता दाईत्व होलान
साथी संगी....वेवसी..र भावना पनि...

मानवता महान छ ....... .. आज...
मौन आवाजहरू बुललन्द....छन
घड़ीयाल र परिबारका आशुँ बरोबर
दिल्लीदेखि मन्जुसम्म..जै हिन्द! जै गोर्खा जवान!!

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you