मेरो वसन्त

मेरो वसन्त

बसन्त लागेछ
चालैनपाई उमेर नी भागेछ
उ बर्षैपछि आउने
मलाई चाहि पौढ़ बनाउने***
को हौ तिमी मेरो
बसन्त गन्न लाउने****
आमाले मलाई नानी नै भन्छन
बाबाले बावु भन्छन
छिमेकले कति सानी थियौ भन्छन
तर बसन्त आउदा
सारदे माताले
तिमी कति ज्ञानी भयौ भन्छिन****?
नकुल दाना 
कलम र सिहायी
पलाशको फूल
चढ़ाई पुजा आर्चना गर्न सक्ने
प्रशाद बाड़ी नी रमाईलो गर्न सक्ने
भएछु भनि मन मनै मनन
चिन्तन गरे
अनिता यस वर्षको 
एउटै वसन्त पञ्चमी
मेरो पनि यस वर्षको एउटै
वसन्त न हो भनी
पहेंलो वस्त्रमा आफैलाई रंगाई
बगांली भ्यालाईनटाईनमा
निस्कीए अब वसन्त गन्न😊😀😊

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you