विलौना
हाँस्न जानिन कि हौ, नाँच्न जानिन्
तिमीलाई यो संसारमा गाँस्न जानिन्।
माया पाँउन् डुली हिड़े ,साटन् जानिन्
हात मिलाई तिम्रो माया साँचन जानिन्,,,,
खेल ठट्टा मै दिनरात बित्यो साँचो मानिन्
सोची रहदा हुरी बतास के हो ठिम्याउन जानिन्।
कति फरक भो यो जिवन छितिज पारि घाम
Comments
Post a Comment