ड्रेस कोड

ड्रेस कोड

सानो छदा आमाको हातको भोटो
तीनकुने न्यापकिन राम्रो छोटो छोटो।
  
अलि ठुलो भएछि  हाफप्यानट  नाना
त्यस समय छोराछोरी दुवै आना माना।

वर्तमन्द गेरूवा ,ठुली नानी छिटको साड़ी
स्कूल भनेपछि नी युनिफर्ममा गुड़छ गाड़ी।

क्याम्पसमा ड़्रेसकोड प्रशासनको अनुमति
बुर्का गेरूवा कुनै हुदै हुदैन यसमा राजनिति।

तर क्याम्पस या अघि अझ पड़े तिम्रो खुशी
त्यसमा कसैको हुदैन यता उता झास झुसे।

मन्दिर मसजित गुम्बा लोटस टेम्पल पेगोडा
सबैमा छ छुट भने फेरी किन हुन्छ होहल्ला?

सागर महासागर नदी सुईमिङ पुलमा विकीनी
गोला बारूद रिश राग होईन सभ्यता सनातनी।

रावण,राक्षसी स्वभाव केही ल्याउदै छ अशान्ती
अटल अमर भारत भूमिमा नहोस फेरी क्रान्ती।

उन्नत पथमा कति आउछन उकाली ओर्हाली
मत भन्छु थकाईमा विसाउनी र लाग्नु उकाली।

टीभी सञ्चालनमा कर तिर्नु अधिक र समाचार 
घरी घरी फुक्छन बकवास नमिठो अमिलोअचार।

बरू युटियुब र सामाजिक सञ्जालमा रोचकता
द्वन्द शिक्षा ड्रेसशकोड होईन युनिफर्म समानता।।

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा