हिज

हिज

हिज बनभोजमा
 केही पल आफैसित मात्र
हेर न अतित भै हाले
भनिन्छ नी
जिउनु आफ्नै प्रकारले
जहाँ तिमीलाई
खुशी मिल्छ
बटुली राख्नु अनुभव
यसले के भनला
उसले के भनला
भन्ने त मनको भ्रम मात्र
यो हल्लाको परिधिमा
केबल तिमी मात्र कहाँ छौ र!
फुर्सत कहाँ छ
चियो चर्चोको
मानिसले केवल शान्ति खोज्छ
म पनि त त्यस्तै हो नी ता
र हर पललाई म छिन्न चाहान्छु
जहाँ केही पल म
हास्नँ सक्छु
अनिता खुशीले 
ती पल बाँच्न सक्छु
तिमी पनि यसलाई अप्नाई हेर न!
शुखका पलहरू
तिमी भित्रै छन!
good morning!

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you