चिरबिर
आज मेरो कुरो प्रकृतिले सुनेछन क्यार
बर्षको पहिलो बर्षा भो सिलगढ़ीमा
3.30pm मा****अब छिछीमिरा धेरै
मर्नेहुन आज,,,,,,,,,😊☺😊😀
कोईली कुहु कुहु कुहु गीत गाउछे
बिहानै मलाई शुरले नै जगाउछे
हरियो. परियोदेखि केही रमाउछे
केही खिसी गरे झै खित्का हास्छे
धुलो उड़ेकोदेखि केही. गुणगुणाउछे
कुहु कुहु कुहु बनेछ तिम्रोबारी मरू
लगायएनौ पानी " ईसप्रिङ्कल"चरू
हिमको पैरो. गयो अब म मधेस लागे
चियाको सिचाँईमा शरिरनी भिजाये
तर तिमी सुती राछौ. म भये नी प्यसी
कुहु कुहु कोयल यसरी आज गाउछे!
कथा र व्यथा उसको मलाई सुनाउछे
थाहा छ! छिछीमिराको पखेटा पलायो
तर यसपालि कता कालवैशाखि हरायो!
वर्ड फ्लु र स्वाईन फ्लुलाई न्यौता दियौ
कुहु-कुहु गर्दै विहानी पख सवाहि कहन्छे
आपँका मञ्जरी, पालुवा खोई पलाएको?
वसन्त बघैचाँ!मलाई भिजाउदै नचाँएको!
कुहु कुहु गर्छु धुलीकन मै मैलो भै उड़छु!
हाँसको बच्चा नदीतिर विस्तारै भागिछ
मलाई मैलोदेखि आत्तियेर उधै लागिछ!
गौथली भागि सके छ हेर त घर कुनामा,
लाटकोसेरो विचरी टावरमै आखाँ चिम्ली
झुण्डीएर आत्माहत्या ,समाचार लेखिछ
"फाईप जीले" घर खबर छिटो पुग्ला भनि
कुहु कुहु गर्छे यता- उता मलाई जगाउछे
अब आश , शिवलाय जाने उनलाई पुकार्ने
होलिका दहन अघी रिमझिम हुने या नहुने
नारी दिवस पालन गर्ने तर हरियो नहेरी मर्ने,
धर्ती आमालाई बञ्जर वनाउने धुलो उड़ाउने
Comments
Post a Comment