युद्ध

युद्ध

1500 करोड़ एक दिनमा खर्च हुनु सानो कुरो होईन। यसले विश्वमा आर्थिक समस्या त् हुन्छ नै अमन चयन पनि दाउमा लागेको हुन्छ। 
तीन वर्ष 2019-20, 2020- 21, 2021- 22, कोवित र बिमारीले सतायो। 
अब युक्रेन र रशियाको युद्धले तीन दिन भयो विश्वलाई चिन्तित गरायो। सन- सनी समाचारले विश्वलाई चकित बनाएको छ।
सायद आफ्नो आफ्नो सिमाना बचाउने धर्म युद्ध हुन सक्छदुवै देशको तर लघु विश्व, सामाजिक संजालले अनि एउटा देश अर्को देशसित कतिपय कुरोमा निर्भर भएको हुदा अशर सबैलाई परेको देखिदैं छ।
कतिले ज्यान गुमाउदैछन,कति बेघर भए, बाटैमा भाग्दा भाग्दै नयाँ शिशुलाई जन्म दिए। समस्या चारैतिर भईरहेछ।
मेरा देश महान! नमन छ भारत मातृभुमिलाई! विश्वमा छरिएका विद्यार्थीहरूलाई ती देशहरूबाट घर आँगनसम्म ल्याउने कार्यमा लागेका छन।
तर कति देशका नागरिकहरू फसेका छन तर उनिहरूले आफ्नो नागरिकहरूलाई झिकाउन सकेका छैनन्। 
हाम्रो देशले यी तीनदिनमा जे जस्तो सल्लाह मसुरा गरे,  निशुल्क विद्यार्थीहरूलाई निकाल्दैछन  , कार्य सराहनिय छ।
कोवितले अनलाईन बनायो हामीलाई भने अब युद्धले फेरी कागज कलम तिर लादैं छ।कारण साईबर एटेक भएको खण्डमा, ब्ल्याक आउट भएको खण्डमा हामीलाई परिवार कै फोन नम्बर पनि थाहा हुदैन भने पछि अनलाईन क्लाउडमा राखेको दस्तावेज पनि रहला के त भन्ने भय जाग्न थालेको छ। 
अब उसो फोन नम्वर, जरूरी कुरो फेरी एउटा डायरीमा लेखि राख्न जरूरी छ जस्तो लाग्छ मलाई।
सबै कुरोको एउटा उमेर हुन्छ जस्तो लाग्छ मलाई।  भूगोल विधहरूभन्ने गर्छन, सहर पहिले गाँउ हुन्छ, त्यसपछि जवान हुन्छ, बुड़ो हुन्छ अनि पुर्ण विकशित भएपछि त्यो एक दिन मृत अवस्थामा पुग्छ। त्यस्तै विकसित सहर युद्धमा एकै दिनमा मर्ने गर्छ। कमिलाको गोलामा पानी फेरे जस्तो मात्र हो। 
मानिस कति परिश्रम गरेर वैज्ञानिक बने, आविष्कारपछि आविष्कार गरे। अनि अहिले त्यसलाई फेरी कार्यरूपमा ल्याउदा सभ्यतालाई कति वर्षपछि ढ़केल्ने कार्य गर्दैछन ।
ती साधारण नागरिकहरू जो पनि यस युद्धमा परेर ज्यान गुमाए ,उनिहरू प्रति समवेदना टक्र्याछु। युद्धपछि पनि बातचितले नै युद्धविराम हुन्छ भने युद्ध अघि नै बातचितले सबैकुरो मिलाउन सके सायद राम्रो हुनेथियो।
आफ्नो आफ्नो देश र महादेशको आफ्नै निति र समस्या हुन्छ। राजाको धर्म आफ्नो सिमाना सम्हाल्ने हो। 
तर हामी शान्ती चाहान्छौ। 
ईश्वरले सबैलाई शान्ती प्रदान गरून। युद्ध विराम चाँड़ो होस। मेरो देशलाई कृष्णजीको आशिर्बाद मिलोस, चान्यक्यको जस्तो बुद्धी मिलोस,शान्तिपूर्ण विकाश मिलोस भन्ने प्राथना छ।
War

Spending Rs 1,500 crore a day is not a small thing. This not only causes economic problems in the world but also puts peace at stake.
Three years 2019-20, 2020-21, 2021-22, Covit and plagued by disease.
Now, three days after the war between Ukraine and Russia, the world is worried. Sun-Sunny news has shocked the world.
There may be a war of religion to protect their own borders, but the small world, the social network and the dependence of one country on another in many ways seems to be affecting everyone.
How many are losing their lives, how many have become homeless, running away on the road and giving birth to a new baby. The problem is all around.
My country is great! Greetings to Mother India! Students from all over the world are being brought from those countries to their homes.
But the citizens of some countries are trapped but they have not been able to get their citizens back.
What our country has done in these three days is giving free students, the work is commendable.
Covit made it online and told us that now the war is turning to paper and pen again. Because if there is a cyber attack, if there is a blackout, we don't even know the phone number of the family.
Now I think it is necessary to write down the phone number, the important thing in a diary again.
I think everything has an age. According to geography, a city is first a village, then a young one, then an old one, and when it is fully developed, it will one day die. Similarly, developed cities die on the same day in war. It's like turning water into an anthills.
Man became a scientist by hard work, invented after invention. And now when they bring it back to work, they are working to cover the civilization after many years.
My condolences to those citizens who lost their lives in this war. Even after the war, negotiations are the only way to end the war.
Each country and continent has its own policies and problems. The king's religion is to maintain his borders.
But we want peace.
May God grant peace to all. Let the ceasefire be quick. I pray that my country will be blessed with the blessings of Krishnaji, wisdom like that of Chanyakya, and peaceful development.

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा