मित्रता
मित्रता
मित्रता हुन्छ त्यहाँ
निस्वार्थ भावना जहाँ!
हरेक पाईलामा
आस्था जहाँ
समस्या समाधानको
व्यवस्था त्यहाँ!
सम्झौता र
सम्झना जहाँ
हाँस्ने र नाँच्ने
मिठो पल त्यहाँ
कसले के भन्ला
भन्ने डर छैन जहाँ
सम्बन्ध अटुट
रिश राग छैन त्यहाँ
एका अर्कामा केवल
त्रिशना जहाँ,
भेटेपछि समय
रमनिय हुन्छ त्यहाँ!
भुत भविष्य भुलिन्छ
केवल हाँसो छ जहाँ
परिवारदेखि पनि
Comments
Post a Comment