डाक्टर साईबा

डाक्टर - साईबा!

यस वर्षको नारी दिवसमा
यस नारीलाई सत सत नमन छ
विद्यालय उसको माटो र ढ़ुङ्गा
जिवन उसको फूल कि काड़ा
 हुन उनी डा*झमक कुमारी घिमीरे
आज भन्दा पहिले हेलेन किलरलाई
उनको साहित्यमा पढ़े तर आज
नेपाली हेलेनलाई देखेर आये
दुबैको शरिरमात्र विकलाङ्ग थियो
तर झमकको कान तढ़कालो
नेत्र जिज्ञासु, मन र मष्तिस्क!
विश्व राजनितीज्ञाहरू पछार्न सक्ने
स्वनिरभर र स्वाभिमानी!
महिला -पुरूष माझको भेद भाउ मान्दिन
तर दुवै समाजका दुई समान पैया मन्छिन
कलाकार र साहित्यकार नभये राजनितिज्ञ
बन्ने उनको अशिम चाह छ!
तर मनोनयन प्रक्रिया द्वारा होईन!
आउन परे चुनाउ प्रक्रिया द्वारा मात्र
सलाम छ यस्ती महान हस्तीलाई
केही मनका बात साटने मौका पायौ
गजबछिन धनै धनले भरेको
धनकुटाकी राज कुमारी!
सबै विधामा कलम चलाउन चाहान्छिन
केवल देब्रे खुट्टाको तिन औंला
उनको लेख्ने साहारा
नेट र च्याटिङ् गरी सम्पर्क गास्छिन
भाषा साहित्य अघी बड़ाउन प्रोतसाहन
तिमी र मलाई दिन्छीन!
यस्तो अनुभव हुन्छ जहाँ केही नगरे
आफैलाई असहाय संसाधन विहीन लाग्छ
उनी नेपाल मात्र नभएर विश्व कै
नेपाली साहित्यकी कड़ी हुन
जगेरा उनको, हाम्रो दाईत्य हो
भने उनी सिङ्गो साहित्य हो!!!

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा