HAPPY BIRTHDAY VIVIAN RAJ CHETTRI

भिभियन राज छेत्रीज्युलाई आज वहाँको जन्म दिनमा बधाई दिन चाहान्छु।
वहाँ हाम्रा गोर्खे शन्तानका आजसम्मका पहिलो एउटै मात्र अन्तराष्ट्रिय लनटेनिस खेलाड़ी हुन्। वहाँको जन्म दिल्लीमा भएको हो। सानैदेखि वहाँको मातापिताले अथक परिश्रम गरेर वहाँलाई यो तालिम प्रदान गरेका हुन।जुनियर प्लेयरको हिसाबले भारत रिप्रेजेन्ट गरेर ख्याति प्राप्त गरेका भिभियन, उच्च शिक्षा हाँसिल गर्न अमेरिका गए, अनि आज एउटा  टेनिस क्लबको डाईरेक्टर प्रोपोराईटर भएर धेरै अमेरिकन नानीहरूलाई तालिम दिएर अघि बड़ाउने काम गरिरहेका छन।
सायदै हाम्रा भारतिय गोर्खालीहरूले वहाँको विषय थोरै जान्द छन, त्यसैले आजसम्म कुनै खेलकुद निकायले एउटा फुल गुच्छासम्म उनलाई प्रदान गर्नमा ध्यान दिएका छैनन, यो एउटा सोचने कुरो हो।
हुनत भनिन्छ प्रशनसा अरूले गरेको राम्रो, तर यहाँ हामीले हाम्रै ढोल पिटे मात्र आँटा बिक्छ भन्ने उक्ती सहि लाग्छ।
जे होस आज उनको जन्म दिनमा म उनलाई आशिर्बाद दिन चाहान्छु, एक दिन यहाँलाई यो समाजले चिनुन अनि हाम्रो आगन्तुक नानीहरूले प्रेरणा पाउन।
उनको माताश्री पनि सानो छदा खेलकुदमा निकै अब्बल थिईन, पुलुङदुङ बस्ती, पोखरेबुङ, सुके, मेम कमान, तामसाङ आदि ठाउँमा स्पोर्टस हुदा हामीलाई झोला बोकाएर लान्थे, अनिता फस्ट भएर धेरै ट्रफी ल्याउथिन।
मलाई पनि तिन चोटी लाप्चेबाट सुकेसम्म क्रस कन्ट्री रेसमा भाग लिन लगाएकी थिईन।
सायद उनैको प्रेरणाले आज भिभियन अमेरिकाको कोचको रूपमा नाम कमाई रहेका छन।
we are really proud of you vivian!

Vivian Raj Chhetri;

Chhetri joins the club after a distinguished college and satellite professional career. For the past 2 ½ years, he was director of junior tennis at Roger Scott Tennis Center in Pensacola, Fla. Among the students he mentored there were a pair of top-rated female players for their age groups. He also helped three levels of his ladies’ team—3.0, 3.5 and 4.0—to reach the United States Tennis Association national tournament on three.In all, the 27-year-old Chhetri has been coaching for the past six years. His playing career has been international: a native of New Delhi, India, he represented that nation and won a bronze medal in the Asian School Games in the Under-19 Division and ranked as high as 122nd in singles in the International Tennis Federation Juniors

Comments

  1. जन्मदिनको धेरै धेरै शुभकामना छोरा 💞🎂✌️

    ReplyDelete

Post a Comment

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा