दगुर दगुर

दगुर दगुर माईलो
तेरो घरमा कम्पन पस्यो
झ्याल ढोका खटखटायो
सातो नानीको उड़ायो
हात पाउॅ कमायो!

नभाग न् कान्छी नानी!
छैन चोखो कुनै ठाउॅ पनि,,,,
बरू आईजाउ तल्लो घरमा
बसौ सबै यस कै भरमा।

कमिला, चरा, जन्तुको सकेंत
हेर्न नभुल, गर सबैलाई प्रेम
सिकाउछ ईनले माईलो!
धर्ति कम्पनको बोल!!!!

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा