सम्झना

अशिम चाहको बहावमा
आनायास मन नदी बन्छ
कहिले काँही चोट खान्छु
कहिले फेरी मुस्कराउछु**(((((

आफु कांस उसको वेवफाई
सहन गर्ने कोशिशमा हुन्छु
आफै थाहा हुन्छ केवल तर
मन मेरो छिया  छिया  हुन्छ*****(((((

अतित-मिलनका पलहरूसित
अकसर म यादमा डुब्न लाग्छु
मुस्कान नयनमा टप्किन्छ केवल
यादहरू सपना झै झिलमिल्उछ******(((((

यो कस्तो मिलन हो नी
अनि कस्तो वाध्यता पनि
अकसर ऊसको नगिच भई
फेरी किन दुरी कायम राख्छु******(((((((

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा