धेरैबेर हुन अघी
?????
धेरै बेर हुन अघि
भुल भए क्षमा मागि हेर
ईगोलाई पर सारी
शान्त भई बिचार गर
जीवन सजिलो हुन्छ
सम्बन्ध कायम रहन्छ
भुल सुधार र क्षमा
खुशयालीको परिभाषा
म उ जस्तो बन्न सक्दिन
न नै उ म जस्तो बन्न सक्छ
तर एउटा शुत्र छ जसले
दुवैलाई मिलाई राख्न सक्छ
सबैलाई मिलाई राख्न सक्छ
खोज त्यो तिमीमा नै छ
किन व्यर्थ मनलाई कष्ट दिन्छौ
यो तिमीहरूको हाँस्ने समय
त्यो तिमीहरूको नाच्ने समय
केवल रिश र क्षमाको दुरी
पार गर्न सके समयले
साथ देला, मायाको एउटा
पालुवा अवस्य पलाउला
हाँस्ने जिवन बड़ो कम छ
जीवनमा बड़ो पछितो होला
आज सबैलाई परिवारको
खाँचो छ न की दुरत्व
आफु मात्र होईन सबैलाई
Comments
Post a Comment