स्वर्गको कथा

स्वर्गको कथा

एउटा ठुलो सभा विचबाट सभापतिको आवाज आउछ, हेर्नुहोस महासय! स्वर्ग र नर्कमा जति पनि स्थान छ खचा खच भरिएको छ। जनस्ख्या अधिक भयो के कारणले हो! ब्रमाण्डमा सन्तुलन बिना बिनास हुन्छ। भन्नु होला सबै प्रतिनिधिले एक एक गरी कारण के हुन सक्छ?
कुखुराको प्रतिनिधि बोल्छ, हजुर !हाम्रो सबै भन्दा धेर जनसख्या स्वर्गमा छ, केही नर्कमा,हामीलाई यी दुई खुट्टे जन्तुले धेरै मन पराउछन र खोङ्गीमा बन्द गरि लैजान्छ, त्यसपछि न खान नै राम्ररी पाईन्छ न बस्न नै आटाई नअटाई एका अर्काको टाउकोमा सुली- सुली हुदै बस्नु पर्छ, त्यसपछि अचेत पार्छन हजुर र होस आउदा यहाँ हुन्छौ, के गर्ने अब।
बाख्राको प्रतिनिधि बोल्छ! हजुर हामी त पृथ्वीबाट प्राय: लोप नै हुन लागि सक्यौ। दशै, तिहार , ईद पर्व भन्दै हामीलाई अचेत पार्छन।
गोरूको प्रतिनिधि बोल्छ, हजुर! जीवन भर, जोताउछन मर्न लाग्दा कुदाउछन पर्देशतिर त्यसपछि अचेत हुन्छौ, चेतना आउदा यहाँ शिवजीको दरवाजामा हजुर शान्ती छ।
भैंशी! गोरू महासय जस्तै हो मेरो पनि कथा हजुर, तर म भने शिवको दरवारमा होईन,यहाँ पनि डरैलाग्दो नर्क मै पो बस्नु पर्छ, किन होला महासय,मैले त त्यति पाप गरेको थिईन।
त्यसरी नै सुगुंर, चराहरू, बन्य प्राणी सबै सबैले,स्वर्गमा नालिस गरे, यी दुई खुट्टे जन्तु नै हुन पृथ्वीका हर्ता कर्ता,हाम्रो सन्तान निशन्तान पार्ने हजुर, हामी स्वर्ग र नर्कमा आफ्नो ईच्छा,र उमेर पुगेर भने आएको होईन, हाम्रो केही दोश छैन हजुर।
सभापतिले फेरी वनसपतीतिर हेर्दै हुकुम दिन्छन बोल्ने,
फलको रूखको जनसख्या कम थियो,उसैलाई बोल्न लाउछन, तिमी भन फल वृक्ष,तिमीले सन्तुलन कायम राख्न सक्यौ कसरी?
हजुर तपाईको आशिर्वाद! वर्षैपछि फल झारीदिन्छु त्यही खाएर मनुखे मख्ख छन, र हामीलाई मलजल दिएर स्वभाविक मृत्यु भोग गर्न पाएका छौ। यो चाहि उनिहरूले महसुस गर्न सक्छन।
टिक, ईबोनी , कडा काठका वृक्षतिर फर्केर सभापति प्रश्न गर्छन, तिम्रो नी के खबर छ?
हजुर तपाईले देख्नु भो,निरक्षिय अञ्चल भन्दा पनि घना भएर यहाँ छौ, भनौ भने सुर्य देवलाई दर्शन गर्न सम्म पाउदैनौ। हामीले दिएको कुरोको महत्व बुजेनन दुई खुट्टे जन्तुले ,केही नराखि निमट्यान्नै पारे, अब फेरी हाम्रो जन्म पृथ्वीमा हुन्छ भने अक्सीजन सिलिण्ड जस्तो फल हाम्रो शरिरमा विद्धमान होस भन्ने अर्जी गर्न चाह्न्छु सभापति महासय!
सभापति- धेरै समस्याहरू देखा पर्यो अब म एउटा भाईरसलाई अग्लो भुमिमा टेलेसकोक दिएर पृथ्वीको निरक्षण गर्न पठाउछु, के भन्नुहुन्छ तपाईहरूको सल्लाह के छ?
सबै एकै साथ बोल्छन, हजुर पठाउनु होस।
सबैले हस्ताक्षर गरेपछि एउटा टास्क फोर्सको गठन हुन्छ।
जम्मा तीनवटा दुतहरूलाई पृथ्वीमा पठाईन्छ,मानव जनसख्या धेर भएको ठाउँमा पठाउने सल्लाह हुन्छ।
एउटा कञ्चनजङ्गा पर्वतमा, टेलेशकोप लिएय स्वर्गबाट झर्छन,एउटा साईबेरिया तिर लाग्छन अनि अर्को भने तिव्वतको पठारमा बसी टेलेसकोप लाउछन।
कञ्चनजङ्गामा हिपपात धेरै पर्छ त्यस समय र उ त्यहि बिलाउछ, स्वर्ग फर्कन सक्दैन, स्वर्गमा हलचल भयो, दोस्रो पनि साईबेरीयामा अचल भयो, एउटा भने तिब्बत मालभुमिमा बसेर सरवेक्षणमा ब्यस्त छ अनि सफलताको  शंख घोश स्वर्गमा हुन लाग्यो।
अब प्रश्न टास्क फोर्समा! यो त फर्कने नाम लिदैन किन?
पत्तो लाग्यो ,एकले भने, यसलाई काम गर्न काँचो रगत चाहिन्थ्यो,त्यो यसले पाएछ नी ता बुहानमा।।।
The story of heaven

 The voice of the chairman comes from the middle of a large assembly, look, sir!  There no space in heaven and hell . What is the reason for the increase in population?  There is no balance in the universe.  Please tell, whats the story of them big puppys .....
 The representative of the chickens says, Sir, most of our population is in heaven, some in hell, these two-legged animals,they liked us very much, so they locked up in a cage, then we can't eat well, we can't sit down, we have to sit on each other's heads.  Yes, then we will be stunned and we are  here when we came to senses, what to do now.
 Goat representative speaks!  We have almost disappeared from the earth.  They stun us by saying Dashain, Tihar, Eid.
 The representative of the Ox speaks, sir!  All our life, we had  plowing their land, when we are old, they send us to abroad, then we become unconscious, when consciousness comes, there is peace at Shivaji's door.
 Buffalo!  My story is like that of the bull Mahasaya, but I am not in Shiva's court, I have to live in a scary hell here too, why, Mahasaya, I did not sin so much.
 In the same way, the, the birds, the wild  animals all complained in heaven, these two-legged beasts are the doers of the earth, you are the one who made our children sleep, we have our will in heaven and hell, and we have not come of age, we are not to blame.  .
 The chairman looks at the forest again and orders to speak,
 The population of the fruit tree was small, they make him speak, you say fruit tree, how did you manage to maintain balance?
 Your blessings!  After a year, the fruit will be released.  This is what they can feel.
 Tick, Ebony, and the hardwood tree, the chairman asks, "What's your news?"
 You see, we are here even denser than in the equatorial zone, so we don't even get to see the Sun God.  The importance of what we have given is not understood by the two-legged animal, it has been destroyed without doing anything.
 Chairman: A lot of problems have arisen. Now I am sending a virus to a high ground with a telescope to observe the earth. What is your advice?
 Everyone speaks together, you send,
 After everyone signs, a task force is formed.
 A total of three angels are sent to earth, where it is advisable to send a large population of people.
 One descends from heaven with a telescope on the Kanchenjunga mountain, one goes to Siberia and the other sits on the plateau of Tibet carrying a telescope.
 There was a lot of snow fall in Kanchenjunga at that time and he wasted it, he could not return to heaven, there was a commotion in heaven, another became immobile in Siberia, one was busy surveying the Tibetan plateau and the conch shell of success was in heaven.
 Now the question in the task force!  Why he  doesn't it take the name of return?
 Turns out, one said, it needed raw blood to work, that's what it got in  Buhan.

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा