लघु कथा-बोर्ड
म बसी रहे थिये। अचानक मेरो अघी मेरा मित्र आई भन्न लाग्यो, के सोंच्दै छौ? मैले भने, होईन जीवनको हिसाब मिलाउदैं थे। कस्तो हिसाब हो? म पनि सुनौत्!लौ सुन, हन कतिवटा बोर्ड बनियो,,,,,बनिरहे छ? के को बोर्ड? खोई मलाई केही थाहा छैन! म कुन बोडमा पर्ने हो? चिन्तामा छु!सुर्ता नगर हामी चाँहि आफै बोड होईनौ र? कसरी मैले सोधे?अरे जसले आफ्नो भाषा, भेष भुषा भुले उसको निम्ती पो हो बोर्ड त्! तिमी र मैले त् सधै आफ्नो भाषा बोल्यौ, सबैलाई आफ्नै भाषा सिकायौ होईन र? हो नी! तब फेरी के चाहियो त? होईन बोर्डहरु त् चाहिन्छ नी! गनतन्त्र हो यहाँ देश सगँ सगैँ अफ्नो अस्मीता बचाउनु पर्छ! मैले वुझिन क्या! कस्तो? धेत्तरी! हाम्रो आफ्नो बोर्ड छ? स्कुल बोर्ड हौ? छैननी त्! कलेज बोर्ड? छैननी त! एस एस सी बोर्ड? छैननी त्? पञ्चायत बोर्ड? छैन नी त्! पञ्चायत समिती वोर्ड? छैन नी त्! जिल्ला परिषद बोर्ड? छैन नी त्! तेसो भये के छ त्? छ नी हाम्रो पनि बोर्ड! पहिले हिल काउन्सिल थियो अहिले जीटीए! त्यो पनि वोर्डै हो? हुनत् हो तर के हो? के हो? बर्षैपछि हिसाब किताब बुझाउछ बोर्डले? त्यो त थाहा छैन! र त् म बसेर हिसाब मिलाउछु मिल्दै मिल्दैन!