तीजको शुमकामना

रातो साड़ी हरियो चुरा
हेरन राम्रो मिलेको बरा
ढकने र दरैको पकवान
माईत् लौ खान जावना...
तीजको लहर 
आयो बरीलै...
निरजला शिव पार्वती पुजौन
नाचौँन गावौँन    दिन काटौन
हाते र मालो   सबैको   पालो
हाँसखेल गरी गरौ    रमाईलो
तीजको लहर 
आयो बरीलै....
 शुभकामना सबैमा तीजको!!,,

Comments

Popular posts from this blog

यावा

लाै घुम्न जाउ दार्जीलिङ

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021