सत्य कथा/लघु कथा



बाबा भाेटमा उठेका थिए।
आमालाई साेधे- कसलाई भाेट दिन्छाै?
स्वतन्त्रलाई हाेईन, तारालाई!
हाँस्दै बाबाले भने- शुभकामना, स्वतन्त्र देशकाे
स्वतन्त्र विचार!
आमा- शुभकामना! अशल गनतन्त्र।
बाबा-मेरा देश माहान! जय हिन्द!
बेलुका भने तिम्राे नरम हातकाे गरम गरम राेटी खाँउ है।😍😍

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा