हावा हुरी

हावाहुरी

छिमेकमा हावा हुरी चल्छ,
एउटा धुरी गर्लामै ढल्छ
झसङ मन ••हाँगा, फल झर्छ।

फेरी नयाँ पावला लाग्छ
आखाॅ र मनले खोज्छ
के कसो कहिले सोध्छ।

मनले ती लाली बहेको खोज्छ
अनिता धुरू- धुरू मात्रित्व रून्छ
एउटी माता उठछे, अनि न्याय बोल्छ।

तर,के त्यो दन- दनले झोसेका
ईतिहास शाक्षि रहला र?
प्रश्नै प्रश्नमा बिस्तारै हुरी थामिन्छ।

 अब,भित्र- भित्र प्रदुशन
युवा, बयस्क, बृद्धा फेरी झस्कन्छ
आखिर ऋतु न् हो बदली रहन्छ  ।

दशै'को टिको खाली निधारले
टोल्याउने हो मन फेरी कॅहा भेट्ने
कठै कति जोशिला हर्षिला थिए।

मन छिया-छिया पारी अर्को
हुरीलाई सामना गर्न अघी बढछ
आशुॅ र रोधन बिच प्रदुशित बिभत्स,

त्यहाॅ फेरी साना-साना पाईला लम्कन्छ
हिमाल सेताम्बे हुने हो या रक्ताम्बे
तर चक्र घुम्छ घुर्र-घुर्र मौसम न हो।

समयसितै परिवर्त  भई रहन्छ
फेरी अर्को धुरी खाबो हेरी
यो मन फललाई खोजी रहन्छ।।

Comments

Popular posts from this blog

यावा

लाै घुम्न जाउ दार्जीलिङ

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021