Posts

दशै आयो

Image
हामी ॠतुसितै रमाउने गरौं छुट्टी छ केही सर सल्लाह मिलाउँ लुगा फाटा घाममा सुकाउँ लौ घुम्न जाउ दार्जीलिङ दशैं आयो । बाटाका पैरोहरू सोरीसके होला भित्ताका घाँस फुस काटी सफाई कर्मीले चिरी च्याटै पारे लौ घुम्न जाउँ दार्जीलिङ दशैं आयो। सारंगी गाईने चौरस्ताको उकालोमा हिमालको फोटो दास स्टुडियोमा घोड़ सवारी चौरस्तामा लौ घुम्न जाउँ दार्जीलिङ दशै आयो। उसलाई बोलाएको छु प्रेमआलाप गरौला माल रोडमा साझ बत्तीको झिलमिल सरबरीमा लौ घुम्न जाउँ दार्जीलिङ दशै आयो।   सिङ्गड़ा मिठाई नारायन दाशको भुजा चिप्स मिठो चौकको केक र चकलेट गिलिनेरीजको लौ घुम्न जाउँ दार्जीलिङ दशै आयो। माहाकाल मन्दिर जाउला माताको आराधना गरि गुलाब टिप्न ओह्रालो लागौला लौ घुम्न जाउँ बोटानिकल गार्डन दशैं आयो। तेन्जिङलाई सम्झी कनञ्चनजङ्गातिर लागौं बरचिल र हिमालयन माउण्टटेनिङ  लौ घुम्न जाउँ राज भवन दशै आयो। अग्रेजका घोड़ादौड़ लेबोङमा हेरन देख्छ नी मालरोडबाट विसौनिमा बसी  चुस्की चियाको लौ घुम्न जाउ, छाड़ेको मुटु छाम्न दशै आयो।

अग्रेजी कविता

Image

साङरिला सिलगढ़ी(भानुभक्त समिति)

Image
जौं साङरिला बुक ईण्डिया! आजको शनिबार सिलगढ़ीमा हामी कति व्यस्त थियौं एकातिर "शब्द समय" शुसन गुरूङ साथीको दावत, निता तामङ साथीलाई माईतको रमझम देखाउनु थियो, साथै सिलगढ़ीको जाम र गर्मी जुलुम थियो। त्यसै माथि शब्द समयमा आज लोड सेडिङ दिवस परेछ। तरै पनि शब्द समयलाई केही अशर परेन,कार्यक्रम  यथावत रोचक भयो।  त्यसपछि निता साथीलाई लिएर,शुसन साथीलाई विदा दिएर टोटो सवारी शुरू भयो।विस्तारै समयमा नै साङरिला बुक ईण्डिया आई पुग्यौ बीर जवान चौक, भानुभक्त समितिको पहिलो तल्लामा। आहा त्यहा लाईट पंखा र चियाले केही समय थकान मार्यौ। नयाँ नयाँ पुस्तक हेर्न सुमसुमाउन र पढ़न पाउदा आनन्द विभोर भयौ।  प्रणय गुरूङ भाईको गीत र अर्का भाईको गीटारले साझ रमाईलो भयो। केही प्रश्नोत्तर मनोज भो, भाई अनि राजा पु, भाईसित राखें,कारण केही जिज्ञाशा थियो मनमा।   धेरै नकारात्मक कार्यले मन अमिलो पार्छ भने, केही सकारात्मक कार्य हाम्रा अनुजहरूले गरेकोदेखि मन प्रशन्न भयो। भुपीशेरचन्द शाक्षि छन दुवार अञ्चलको कलाकारिता। हामी पनि फोटोमा यस्तो दृश्यलाई कैद नगरी सकेनौ। मनोज भाईसित निकै बातचित भयो।वहाँहरूले यो पुस्तक पशलल...

गन्तव्य

Image
बाटो जति नै लामो भए पनि  गन्तव्य निरधारित छ, अलमलिनेहरू स्वार्थी हुन तर तर तिमीलाई कसले रोक्छ जबसम्म सफल हुन्नौ नयाँ बाटो अपनाउदै अघी बड़ जो बाटामा छोड़ीये उसको सोच त्यतिसम्म छ बुझ तिम्रो सोचलाई अघी बढ़ाउ जो आफ्नो समुहमा बस्न रूचाउदैनन उ कदाचित नेता होईन क्रेता र विक्रेता ब्यपारी हुन निच व्यवसाय जातिको आकाक्षा विक्रेता हो चौकी पाउदाँ न्याय गर्छु भन्छ नपाउदा जनताको साथ चाहिन्छ विश्वको साथ चाहिन्छ तर सात पाएपछि आफ्नो चरित्र देखाउछ मन अमिलो पार्छ जनता रूवाउछ राजनितमा आफ्नो पराय चिनिन्न तसर्थ हाम्रो आकांक्षा पुर्न गर्न राजनित नै गर्न पर्ने भो यो विशाल देशमा कमिलाको गोलो,मौरीको गोलो भई अघी बड़न पर्ने थियो तर भ्यागुतो भयौ सानो कुवाँको ,एकलै एकलै टर टर गर्यौ जोरले उफ्रेर कुँवामै हाम फाल्यौ तर म त मेरै अघिपछि हेर्दै छु नियाल्दै छु तिम्रो खोक्रो पनलाई शरमले चुर्लुम्म भै फेरी प्राथना गर्दैछु ईश्वर मेरो जातिमा फेरी दुर्गा मल्ल जन्माउ भनि फेरी शुभाष चन्द्र नै जन्माउ भनि दुर्गामल्लले प्राथना गरेका थिए जाति जगाउने म प्राथना गर्छु नेता जगाउने! अपसोस फेरि तिमी टेबलमा हार्न ...

अग्रेजी कविता

Image

आपनी साधारण मानुस नन!

Image
आज  एउटा स्कन मन्दिरका पण्डित बंगाली भाषी आएर यो फोटो हेरेर त्यसो भने। मैले सोंचे किन यो फोटो हेरी यसो भने भन्ने प्रश्न मनमा आयो अनि अलि धमिलीनु लागेछ र यसलाई शुरक्षित गरौ भन्ने सोंचे अनि ती ईतिहास पनि सेयर गरी राखौ भोली कसैलाई काम आउला। यो एउटा ईतिहास बोकेको फोटो फेरी धुमिल हुन लागेछ र यहाँ साझा गरें किन भने मार्क जुकरबकको यो एलबममा धेरै स्थान र सुरक्षा कवज पनि छ। यहाँ धेरै हस्तिहरू जसले समाज सुधारको निम्ति योगदान दिए अनि परम धाम गमन गरिसकेका छन। धेरै आज ओछ्यान परिसकेका छन भने धेरैले अझ समाज सेवा जारि राखेका छन। 17. 9.2004 को कुरो हो। भूगोल श्रेणी एघार बाह्रको निम्ति लेखिएको  पुस्तक थियो। भव्यताका साथ विमोचन भएको हो। नेपाली पाठ्य पुस्तकको सेण्डिगेट बनाउने हाम्रो परिकल्पना थियो तर कांश चिनारीको ज्वरोले घुमाएर आजसम्म यस्ता अहम कामहरू थांतिमा नै रहन गयो। अभाव कहाँ छैन र चारैतिर छ। साहित्य ठेलीका ठेली लेखिदैं छन। स्कूल सबै भटा भट अग्रेजी माध्यम गर्न बाध्य छौ नत्र बन्द गर्नु पर्ने हुन्छ।तर पनि यस पुस्तक प्रकासन हेतु लक्षिणकी लक्ष्मी कै बाहुलीबाट भएकोले पुर्ण आशिरवादका ...

अनेसास विश्व महिला समुह

Image