देवकोटा सघंको उत्तरोतर प्रगती 25.8.21

आजको देवकोटा सघंको स्वरूप तैयार गर्नमा यी दाताहरूको सहयोग प्रदान भयो।
 65 जना मध्य ...15..जना 25.8.21 मा आउनु भएको थियो। क्रमैले वहाँहरूको नाम यस प्रकार छ- डा सिद्धीराज शर्मा , विमल दालमिया, राम औतार,बन बन्धुलाई पड़ाउनु हुन्छ,नविन अग्रवाल,मनोज बन्सल,ईनटेरियर डिजाईनर, कनैयालाल अगरवाल क्याटरर माखन भोग, सावरमल अमृत भोग आटा, नरेश अगरवाल,निरन्जन मित्तल,दिपक अगरवाल,रशराज, सर्जु शर्माज्युले पततकालै पाँच लाख रूपयाँ प्रदान गर्नु भयो।डा देवी कला शर्मा बनिता गीरि, जै भगवान गोयलजी,प्रमोद सिन्नल, आर के सेनिटेसन, सिलगढी विल्डर्स, सोनुम मुखर्जी,मनोजिया, पासङ तामङ,सनम गिरी,पदम छेत्री
आदि यहाँहरूको सहयोग अनि श्री मिलन रूचालज्यु अनि वहाँको कार्यकारीणीहरूको अथक परिश्रमले आजको देवकोटा सघं अति सुन्तर र मनोरम बनेको छ । यहाँहरूलाई साधुबाद छ। सफलताको खुड़कीलाहरू आझ सहज होस भन्ने कामना गर्दछु।
सहरका गण्यमान्य व्यक्तीत्वहरूलाई सम्बरदनाको कार्यक्रम पनि त्यस दिन सम्पन्न भयो भने बाडुली पत्रिका पनि पुन्ह प्रकाशनमा ल्याउन सघं सफल भयो।
यो सफलताको श्रेय सघंका यस कार्यकारीणी सदस्य गणलाई जान्छ।
यस पुनित बलिदान दिवस 25.8.21साथै देवकोटा सघंको स्थापना दिवसले सिलगढ़ीमा गोर्खा जातिको नाक उच्च पारेको अनुभव भईरहेछ। दाताहरूलाई अझ ईश्वरले शुख शान्ती समृद्धी प्रदान गरूण।
घर घरमा नेपाली भाषा प्रयोग गर्दा आउने अड़चनहरूको विषय चर्चा मा भाग लिने वार्ताकारहरू प्रो धनिराज , विजय कुमार राई,उपन्यासकार,हमजाएगाका सम्पादक,डा रेमिका थापा,,मालबजार कलेजका लेकचरर,डा मधु पाण्डे शिशु डाक्टर हुनुहुन्थ्यो भने मेन्टर श्रीमती देवीकला शर्माजी हुनुहुन्थ्यो।
कार्क्रम रोचक थियो तर प्रश्नकाल भने केही समय कम हुन गए जस्तो अनुभव भयो मलाई। यस्ता विषयहरूमा फेरी पनि चर्चा होस भन्ने ईच्छा भई नै रहेछ।
यो दोस्रो पेण्डामिकको लहरले निकै सिलगढ़ीलाई ग्रसित पारेपछिको कार्यक्रम भएकले खुबै रोचक तथा जिवनमा केही सुखद अनुभव भयो।

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा